ad
x

सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीविरुद्ध उजुरी दर्ता

person explore access_timeचैत १६, २०७७ chat_bubble_outline0

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सुवेदीको योग्यतामा प्रश्न उठाउँदै उजुरी दर्ता गराएका हुन् ।


सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको न्यूनतम योग्यता पनि नपुग्ने त्रिपाठीको उजुरीमा उल्लेख छ ।



४ चैतमा बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित न्यायाधीशविरुद्ध १० दिन भित्र उजुरी दिन आह्वान गरेको थियो । 

 

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।