जनकपुरमा यसरी मनाइयो होली, तस्बिरमा हेरौं
सोमबार, १६ चैत २०७७, २१ : ३७

जनकपुर । मिथिला मधेशमा समानता र निष्छलताको पर्वको रुपमा रहेको होली हर्षोल्लासपूर्वक मनाइएको छ । प्रदेश २ का जनकपुरसहित विभिन्न शहर र ग्रामीण क्षेत्रमा होली मनाइएको हो । यसैक्रममा जनकपुरका विभिन्न चोकमा स्थानीय युवाहरुले मटका फोड लगायतका कार्यक्रमहरु समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नारायणघाटमा सिद्धार्थ हस्पिटालिटीले सुरु गर्यो ‘सिद्धार्थ होटेल चितवन’
-
कर्तव्य ज्यान कसुरका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ
-
१३ दिनदेखि शिक्षकहरू सडकमै, विद्यार्थी भर्ना अभियान ‘भगवान् भरोसा’
-
मधेश प्रदेश : अवैध उत्खनन, खुला सिमाना तस्करी र दुर्व्यसनीको चपेटामा
-
बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी सुरु
-
आठ करोड बराबरको किताब बिक्री