त्रिदेशीय कप : फाइनल हेर्न प्रम ओली रंगशालामा, तस्विरमा हेर्नुहोस्
सोमबार, १६ चैत २०७७, १८ : २४
त्रिदेशीय कप फुटबलको फाइनलमा नेपाल र बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पुगेका छन्। कीर्गिस्तानको, नेपाल र बंगलादेश सहभागी खेलको फाइनलमा शीर्ष दुईमा रहेका टोली पुगेका हुन् ।

प्रधानमन्त्री ओलीले रंगशाला पुगेर म्याच बल रेफ्रीलाई हस्तान्तरण गर्दै फाइनल खेलको उद्घाटन गरेका थिए ।
राउण्ड रोबिन लिगका दुवै खेलमा गोल नगरे पनि नेपाल फाइनलमा पुग्न सफल भएको हो। नेपालले समूह चरणमा बंगलादेश र कीर्गिस्तानसँग गोलरहित बराबरी खेलेको थियो ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा सभामुखको बोली चिप्लिएपछि ...
-
१२ बजे १२ समाचारः करका दर हेरफेरमा अर्थमन्त्रीको स्पष्टीकरण, रास्वपा कर्णाली नेतृत्वका रस्साकस्सी
-
फेदीवन जङ्गलमा ८ थान इजाजत नभएका बन्दुक भेटियो
-
कांग्रेसको क्रियाशील सदस्यता ४ लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे
-
‘३५ वर्ष’ को भाष्य छाडेर वर्तमान र भविष्यमा केन्द्रित हुन नयाँ सांसदहरुलई रक्षा बमको आग्रह
-
रास्वपा महाधिवेशनको काउन्डडाउन सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण