शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ लाइसेन्स परीक्षामा १७५ डाक्टर फेल

शुक्रबार, १३ चैत २०७७, २२ : ०७
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले गत्त शुक्रबार लिएको दर्ता प्रमाणपत्र ‘लाइसेन्स’ परीक्षामा १७५ जना डाक्टर अनउत्तिर्ण भएका छन् । ‘लाइसेन्स’ विशेषज्ञ परीक्षामा ३३० जना सहभागी भएका मध्ये १५५ मात्रै उत्तिर्ण भएको मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीले जानकारी दिए । 

काउन्सिलका रजिष्ट्रार डा. कृष्ण अधिकारीका अनुसार विभिन्न ३४ विषयका चिकित्सकहरू दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षामा सहभागी भएका थिए । अब लाइसेन्स परीक्षामा उत्तिर्ण परीक्षार्थीले प्रकाशित ३५ दिनभित्र विशेषज्ञ दर्ताको लागि अनलाइन आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप