तुवाँलोले ढाक्यो काठमाडौं, हेरौं १३ तस्बिर
शुक्रबार, १३ चैत २०७७, २० : १६

काठमाडौं । शुक्रबार मध्यान्हसम्म सामान्य रहेको काठमाडौंको मौसममा एक्कासि परिवर्तन आयो । बिहान घाम लागेदेखि नै हल्का गर्मी महशुस भइरहेकोमा दिउँसो अचानक घामको प्रकाश छेकियो भने तापक्रममा कमी आयो । वायुमण्डल धुमिल हुन पुग्यो । दिउँसोभर काठमाडौं उपत्यकामा धुलो फैलिएपछि स्वास्थ्य मन्त्रालयले खुल्ला ठाउँमा नबस्न समेत सर्वसाधारणलाई अपिल गरेको छ ।
हेरौं शुक्रबार दिउँसोको काठमाडौं उपत्यकाको दृष्यः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत