बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्यो, खुलास्थानमा नबस्न सरकारको अपिल

शुक्रबार, १३ चैत २०७७, १९ : ४०
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा बढेको वायु प्रदूषणका कारण स्वास्थ्यमा गम्भिर असर पर्ने भएकोले घरबाहिर खुल्ला स्थानमा नबस्न अपिल गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै सो अपिल गरेको हो । मन्त्रालयले हालको वायु प्रदूषणको अवस्थालाई मध्यनजर गरी वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्नसक्ने प्रभावहरुलाई रोकथाम गर्न ५ बुँदे अपिल गरेको हो । 

 


 



 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप