एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप बीच सम्झौता
बिहीबार, १२ चैत २०७७, ११ : ४३

नेपाल एसबिआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका भिसा डेबिड कार्ड बाहक ग्राहकलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मो. रिजवान आलम तथा सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरे । उक्त कार्यक्रममा बैंकका सल्लाहकार छपि राज पन्त तथा व्यवसाय प्रवर्द्धन शाखाका प्रविन मुनी बज्राचार्यको समेत उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’
-
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
-
काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहर
-
यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान