आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

सुजुकीको नयाँ वर्ष बिग हर्ष अफर

बुधबार, ११ चैत २०७७, १९ : ०३
बुधबार, ११ चैत २०७७

काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता V.G. Automobiles ले नयाँ वर्ष को उपलक्ष्यमा आफ्नो उत्कृष्ट बाइक तथा स्कूटरको खरिदमा नयाँ वर्ष बिग हर्ष योजना ल्याएको छ ।

यहि चैत्र १० गते देखि लागू गरिएको यस योजना अन्तर्गत प्रत्येक सुजुकी बाइक तथा स्कूटर को खरिद मा रु १०००० Gurantee का साथ् Cash Back ​पाइनुका साथै Exchange र Finance को पनि सुविधा रहेको छ । जस अन्तर्गत ग्राहकले तुरुन्तै Exchange र Finance गर्न सक्नेछन् ।

यो योजना नव वर्ष २०७८ लार्ई मध्यनजर गरि सीमित अवधिका लागि लागू गरिएको कुरा कम्पनीले जनाएको छ । नयाँ Design र  Model का साथै धेरै फिचरहरु भएको सुजुकीको बाइक तथा स्कूटरले नयाँ वर्षमा ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप