शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

झिलिमिली दरबारमार्ग, तस्विरमा हेर्नुहोस्

सोमबार, ०९ चैत २०७७, ०७ : ५१
सोमबार, ०९ चैत २०७७

काठमाडौँको मुटुमा रहेको दरबारमार्ग आजभोलि चिटिक्क देखिन्छ । ‘भीआईपी एरिया’ मानिने यो क्षेत्रमा साँझ परेपछि झनै चहलपहल हुनेगर्दछ । अहिले दरबारमार्गका सडक पेटीहरुमा रहेका रुखहरुमा रंगीचंगी बत्तिहरु जडान गरिएका छन् । साँझ परेपछि ती रंगीचंगी बत्तिहरुले त्यस क्षेत्रलाई अझ मनमोहक बनाइदिन्छ । दरबारमार्गका ती बत्तिहरु धेरैका लागि आकर्षणको केन्द्र बन्ने गरेका छन् । विशेष गरेर युवायुवतीहरू त्यही बत्तिमा सेल्फी खिच्नका लागि दरबारमार्ग पुग्ने गरेका छन् । हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप