बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

सच्याइएको*

शनिबार, ०७ चैत २०७७, १३ : २५
शनिबार, ०७ चैत २०७७

यसअघि 'माधव नेपाल पक्षका ४ सांसद ओलीले बोलाएको बैठकमा गए' शीर्षकमा प्रकाशित समाचार असावधानीबस प्रकाशित भएकाले क्षमायाचनासहित सच्याइएको छ । संसदीय दलको बैठकमा माधव नेपाल समूहका कृष्णभक्त पोखरेल सहभागी भएपनि अन्य नेपाल पक्षीय सांसद भने ५ बुँदे असहमति पत्र पेश गर्न गएको नेपाल पक्षीय  सांसद  जीवनराम श्रेष्ठले जानकारी दिए । 

 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप