चाल्नाखेलमा भेटियो दुई पुरुषको शव
शुक्रबार, ०६ चैत २०७७, १२ : ४५

काठमाडौँ । काठमाडौँको चाल्नाखेलमा दुई जना पुरुषको शव भेटिएको छ । प्रहरीका अनुसार अन्दाजी २० र २५ वर्षीय पुरुषको शव फेला परेको हो । प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतका अनुसार प्रहरी टोली घटनास्थल पुग्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् हनुमानढोकाको हरिबिजोग
-
नेपालमा मनसुन र बाढीको जोखिम : जलवायु कूटनीति र अन्तर्देशीय सूचना प्रणालीको आवश्यकता
-
‘कृषकले पाएनन् माग गरेअनुसार रासायनिक मल
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
उथलपुथलको वर्ष बन्ला २०८४ ?
-
‘सरकारको सोच निजी क्षेत्रमाथि दमन गर्ने, अघि बढ्न नदिने खालको देखियो’