शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

आर्मी असिफर्स क्लबमा आगलागी

बिहीबार, ०५ चैत २०७७, १६ : ०८
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । नेपाली सेनाको मुख्यालय जंगी अड्डा परिसरमा रहेको आर्मी अफिसर्स क्लबमा आगो लागेको छ । ​क्लबको साउना रुममा बिजुली सर्ट भएर आगो लागेको नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।

नेपाली सेना र काठमाडौँ महानगरको दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप