माओवादीको राष्ट्रियसभा दलको नेतामा शर्माको निरन्तरता
मङ्गलबार, ०३ चैत २०७७, १४ : २९
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा दलको नेता दिनानाथ शर्मालाई नै निरन्तरता दिने भएको छ । मंगलबार बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले शर्मालाई दलको नेतामा निरन्तरता दिने निर्णय गरेको हो सांसद देवेन्द्र पौडेलले जानकारी दिए ।
पौडेलकाअनुसार बैठकले संसदीय दलको विधान मस्यौदाका लागि ३ सदस्यीय कार्यदल गठन पनि गरेको छ । कार्यदलमा देव गुरुङ, रेखा शर्मा र रामनारायण बिडारी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'
-
असदलाई छिट्टै भेट्नेछु : पुटिन
-
‘अवकाशमा जान लागेका कर्मचारीहरूलाई माथिल्लो तहमा बढुवा गर्ने काम रोक्नुपर्छ’
-
एक करोड ४० लाखमा बन्यो देउराली प्रहरी चौकी