आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेपाल पक्षकाे केन्द्रीय समिति बैठकमा जे देखियाे

शनिबार, २९ फागुन २०७७, १५ : ५२
शनिबार, २९ फागुन २०७७

काठमाडौं । नेकपा एमालेकाे माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक सकिएकाे छ । अध्यक्ष केपी ओलीले शुक्रबार लिएकाे निर्णयलाई चुनाैती दिँदै समानान्तर कमिटी घाेषणा गर्दै बैठक सकिएकाे हो। नेपाल पक्षले चैत ४ गते राष्ट्रिय भेला पनि बाेलाएकाे छ । भेलामा केन्द्रीय सदस्य, प्रदेश सांसद, प्रदेश अध्यक्ष, जिल्ला अध्यक्ष र पालिका प्रमुख तथा उपप्रमुखलाई पनि बाेलाइएकाे छ ।

ओलीले नेपाल पक्षका नेता कार्यकर्ताकाे जिम्मेवारी खाेसेपछि एमाले पनि विभाजनकाे संघारमा पुगेकाे छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप