आगामी कदमबारे नेपाल पक्षले कानुनी परामर्श लिने
शनिबार, २९ फागुन २०७७, १३ : ५६
काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले कानुनी परामर्श गर्ने भएको छ । नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले कानुनविद् गोविन्द बन्दी र टिकाराम भट्टराईसँग छलफल गर्ने निर्णय गरेको हो ।
एमाले अध्यक्ष केपी ओलीले शुक्रबार चालेको निर्णय र आफ्नो आगामी कदमबारे छलफल गर्न लागेको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । नेपाल पक्षले समानान्तर कमिटी पनि बनाएको छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का