बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ढकमक्क फूलहरुले गर्दैछन् वसन्तलाई स्वागत, तस्विरहरु हेर्नुहोस्

शुक्रबार, २८ फागुन २०७७, ११ : ३९
शुक्रबार, २८ फागुन २०७७

काठमाडौँ । जाडो मौसम सकिएसँगै नेपालमा वसन्त ऋतुको आगमन भएको छ । यसको सङ्केत राजधानी काठमाडौँका सडकमा रोकिएका रुखमा ढकमक्क फुलेका फूलहरुले दिइरहेको छ । यतिबेला तपाईं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका किनारातिर पुग्नु भयो भने गुलाबी र राता फूलहरु ढकमक्क फुलेको देख्न सक्नुहुन्छ । जानकारहरुले यसलाई चेरी र आरुका फूलहरु रहेको बताउँछन् । हेरौँ केही तस्विरहरुः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप