माउन्टेन गाइड लाइसेन्सको अनुमति खुल्यो

person explore access_timeफागुन २६, २०७७ chat_bubble_outline0

काठमाडौं । पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र (माउन्टेन गाइड लाइसेन्स) अनुमति अन्ततः खुल्ला भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको हो । 

नेपालको पर्वतीय पर्यटनलाई थप व्यवस्थित, मर्यादित तथा व्यवसायिक बनाउनका लागि लाइसेन्सको आवेदन खुल्ला गरिएको जनाएको छ । 

विभागका अनुसार इच्छुक आवेदकले आवश्यक प्रक्रिया पु-याई आगामी चैत १ गतेसम्ममा आवेदन दिन सक्नेछन् । 

 


 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।