
ADVERTISEMENT
माउन्टेन गाइड लाइसेन्सको अनुमति खुल्यो

काठमाडौं । पर्यटन क्षेत्रमा लामो समयदेखि खुल्न नसकेको पर्वतीय पथ प्रदर्शक इजाजतपत्र (माउन्टेन गाइड लाइसेन्स) अनुमति अन्ततः खुल्ला भएको छ । बुधबार एक सूचना जारी गर्दै पर्यटन विभागले लाइसेन्सको आवेदन खुलेको जानकारी दिएको हो ।
नेपालको पर्वतीय पर्यटनलाई थप व्यवस्थित, मर्यादित तथा व्यवसायिक बनाउनका लागि लाइसेन्सको आवेदन खुल्ला गरिएको जनाएको छ ।
विभागका अनुसार इच्छुक आवेदकले आवश्यक प्रक्रिया पु-याई आगामी चैत १ गतेसम्ममा आवेदन दिन सक्नेछन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ