कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा ३५ प्रतिशत बढी आवेदन
बुधबार, २६ फागुन २०७७, १७ : २१
कुमारी ईक्वीटी फण्डमा माग गरे भन्दा ३५ प्रतिशतले आवेदन परेको छ । फण्डमा इकाइ मूल्य रु. १० अंकित दरको आठ करोड इकाईहरु फागुन १४ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला भएकोमा २५ गतेसम्म आइपुग्दा ३५ प्रतिशत बढी आवेदन परेको हो ।
कम्पनीले आफूहरुप्रति देखाएको विश्वसनीयता प्रति सबै लगानीकर्ताहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
यस निष्काशन कार्यमा सहयोग तथा सद्भाव प्रदान गर्ने नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय, नियमनकारी निकायहरु, लगानीकर्ता आवेदकहरु, सि–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु, सम्पूर्ण शुभेच्छुकहरु तथा सम्बन्धित सबै निकायहरुमा पनि कम्पनीले धन्यवाद ज्ञापन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण