बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देउवापछि प्रचण्डले भेटे डा.बाबुराम भट्टराई

मङ्गलबार, २५ फागुन २०७७, १९ : २२
मङ्गलबार, २५ फागुन २०७७

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटलगत्तै जसपाका नेता डा.बाबुराम भट्टराई भेट्न टोखा पुगेका छन् ।

माओवादी केन्द्रको स्थायी समिति बैठक लगत्तै प्रचण्ड देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका थिए । त्यसपछि उनी भट्टराई भेटन गएका हुन् । विकसित राजनीतिक घटनाक्रमपछि नेताहरुबीच भेटघाट तीव्र बनेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप