स्वास्थ्य मन्त्रालयद्वारा सुझाव माग
मङ्गलबार, २५ फागुन २०७७, १७ : ५६
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५ संसोधन गर्न सुझाव माग गरेको छ ।
स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जन गर्नुपर्ने भन्दै मंगलबार मन्त्रालयले एक सूचना जारी गर्दै सरोकारवालासँग सुझाव माग गरेको हो । ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरूको सम्बन्धमा सुझाव पेस गर्न सरोकारवालालाई सूचनामार्फत आग्रह गरिएको हो ।
७ दिनभित्र ऐन र नियमावलीमा भएका समस्याको विषयमा सुझाव पेस गर्न मन्त्रालयले आह्वान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या