
नेहा र विनिभ प्लस टु आइकन

काठमाडौँ । ‘मिष्टर एण्ड मिस–२०२१’ को उपाधि नेहा कुमारी राय तथा विनिभ श्रेष्ठले जितेका छन् । नेहाले मिस र विनिभले मिष्टर तर्फको शिर्ष उपाधि हात पारेका हुन् । नेहाले शीर्ष सहित पब्लिक च्वाइस, मोष्ट ट्यालेन्ट, मोष्ट पञ्च्यूअल, फेसबुक च्वाइसको उपाधि जित्दा विनिभले पब्लिक च्वाइस, मिष्टर फोटोजेनिक तथा फेसबुक च्वाइसको उपाधिमा चित्त बुझाए ।
प्रतियोगितामा मिस तर्फ सदिक्षा श्रेष्ठ फष्ट रनर्स अप सवि श्रेष्ठले सेकेन्ड रनर्स अप हुँदा मिष्टर तर्फ रोहन महर्जन फष्ट रनर्स अप, दिपेश परियार सेकेन्ड रनर्स अप भए । एएनपी मेडिया हाउसद्वारा आयोजित प्लस टु तथा विद्यालयमा अध्ययनरत छात्र–छात्राहरुको वौद्धिक विकास तथा नैतिक क्षमता अभिवृद्धिको उदेश्यले प्रतियोगिता आयोजना भएको थियो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ