काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित
आइतबार, २३ फागुन २०७७, १७ : ५६
नेपाली काँग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १० मिनेटका लागि स्थगित गरिएको छ। सभामुख अग्नि प्रसाद सापकोटाले बैठक १० मिनेटको लागि स्थगित भएको घोषणा गरेका हुन् ।
संसदमा सरकारले ल्याएका अध्यादेश पेश गर्न थालिएपछि काँग्रेसले त्यसलाई असंवैधानिक भएको ठहर गर्दै अघि बढ्न नसक्ने बताएका थियो । तर काँग्रेसको आग्रहका बीच जबरजस्ती अघि बढाउन खोजिएपछि काँग्रेसले बैठक अवरुद्ध गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’
-
धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : ओली
-
राप्ती नदीमा डुबेर युवतीको मृत्यु
-
संघीय सांसद श्रेष्ठद्वारा बाराका आगलागी पीडितलाई राहत सामग्री प्रदान
-
गुल्मीमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु, एक जना घाइते
-
डीभीको रिजल्ट आयो, कसरी हेर्ने नतिजा ?