संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिन काँग्रेसको माग
आइतबार, २३ फागुन २०७७, १७ : ५४
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेक बालकृष्ण खाणले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संविधानको प्रतिकूल रहेको बताएका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले उक्त अध्यादेश फिर्ता लिन माग गरे । उनले भने, ‘यो अध्यादेश स्वीकार गर्नु सकिँदैन । यो अध्यादेश संसदमा प्रवेश गर्न पाउँदैन । यसको हामी घोर आपत्ति गर्छ । फिर्ता हुनेछ भन्ने अपेक्षा गर्दर्छौ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरभित्रका संस्थागत विद्यालयहरुबाट प्रदान गरिने छात्रवृत्तिमा यस्तो निर्णय
-
पोखरा विमानस्थलको छानबिन प्रतिवेदनमा एमाले सांसदले किन गरेनन् हस्ताक्षर ?
-
शिक्षक महासंघ र शिक्षामन्त्रीबिच वार्ता सुरु
-
धरानबाट हराएको बस विराटनगरमा फेला, कबाडमा बिक्री गरिँदै थिए पाटपूर्जा
-
भारत नेपालमा व्यवस्था परिवर्तनको पक्षमा छैन : डा. बाबुराम भट्टराई
-
विराटनगरमा एक बालकको मृत्यु