संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने काँग्रेसको घोषणा
आइतबार, २३ फागुन २०७७, १७ : ४८
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको निर्णयको स्वागत गरेको बताएकी छिन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा सचेतक भुसालले बैठक सहज सुचारु हुन नसकेकोमा पनि गम्भीर रुपमा लिएको बताइन् ।
उनले भनिन्, प्रतिनिधिसभाको पहिलो बैठकमै केही सांसदले बैठक बहिस्कार गरेर हिँड्नुभएको छ । यसप्रति प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गम्भीर रुपमा लिएको छ । काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश भने स्वीकार नगर्ने भुसालले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन महिनाभित्र वधशाला ऐन लागू गर्न निर्देशन
-
मुख्य राजमार्गको ताजा अवस्था : बाढी र पहिरोले कहाँ–कहाँ भयो अवरोध ?
-
‘प्लेयर अफ द म्याच’ छनोट प्रक्रिया, विवाद र हालसम्मका विजेता
-
पुराना दललाई झुटा आरोप लगाएर भ्रम छरियो, परिणाम नआउँदा निराशा बढ्यो : महेश बस्नेत
-
आत्महत्याका घटनाको राजनीतिकरणप्रति सांसद कार्कीको चिन्ता, मानसिक स्वास्थ्यमा जोड दिन आग्रह
-
सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको देखियो : राजेन्द्र महतो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण