शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु, तस्बिरमा हेरौं

आइतबार, २३ फागुन २०७७, १७ : ३५
आइतबार, २३ फागुन २०७७

काठमाडौं । प्रतिनिधिसभाको सातौँ अधिवेशन सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आइतबार साँझ नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक सुरु भएको हो । सङ्घीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुनु नहुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभाको छैटौँ अधिवेशन गत असार १७ गते अन्त्य भएको थियो ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आधिकारिकताबारे सर्वोच्च अदालतले फैसला गरेको तथा ओली र प्रचण्ड–नेपाल समूहबीचको विवादका रहेकै बेला भएको प्रतिनिधिसभा बैठकलाई महत्वका साथ हेरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण खड्का
कृष्ण खड्का

कृष्ण खड्का फोटो पत्रकार हुन् ।

लेखकबाट थप