बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बैठक सुरु नै नभई संसद भवनबाट बाहिरिए प्रधानमन्त्री

आइतबार, २३ फागुन २०७७, १७ : ००
आइतबार, २३ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली केही बेरअघि संसद भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री ओली संसद बैठक सुरु नहुँदै बाहिरिएका हुन् । सर्वोच्च अदालतको फैसलाअनुसार आइतबार पहिलो पटक संसद बैठक बस्दैछ । ४ बजेका लागि आह्वान गरिएको बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप