शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘मिस्टर एन्ड मिस रौनियार’ ले देखाए ट्यालेन्ट

आइतबार, २३ फागुन २०७७, १५ : १७
आइतबार, २३ फागुन २०७७

काठमाडौँ । ‘मिस्टर एन्ड मिस रौनियार २०२१’का प्रतियोगीले आ–आफ्नो प्रतिभा देखाएका छन् । प्रतियोगिताको ट्यालेन्ट शो अन्तर्गत उनीहरुले नृत्य, गायन, प्रहसन, कविता बाचन, बक्तृत्वकला जस्ता विविध बिषयमा आफ्नो प्रतिभा प्रस्तुत गरेका हुन् ।

एमी इन्टरटेनमेन्टद्धारा आयोजित प्रतियोगिता २१ प्रतियोगी रहेका छन् । जमलस्थित नाचघरमा आयोजित ट्यालेन्ट शोमा प्रतियोगीतले नृत्य, कमेडी, गायन, कवितालगायतका बिषयमा ट्यालेन्ट देखाएका थिए । अभिनेता रणभीर शाह, गायिका, सरिता भारती, मिस रौनियार २०१९ की विजेता प्रिती रौनियार, मोडल तथा कलाकार भरत रौनियार लगायत ट्यालेन्ट शोको निर्णायकमा रहेका थिए । ‘मिस्टर एन्ड मिस रौनियार २०२१’ को यहि २९ फागुनमा हँुदैछ । प्रतियोगीतले उपाधिका साथमा विभिन्न गिफ्ट र अवसर पुरस्कारको रुपमा प्राप्त गर्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप