शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विदेशी मुद्राको विनिमयदरः कुन देशको कति ?

आइतबार, २३ फागुन २०७७, ११ : ३५
आइतबार, २३ फागुन २०७७

नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११७ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ १० पैसा र बिक्रीदर १३९ रुपैयाँ ८२ पैसा रहेको छ।  
यसैगरी पाउण्ड एकको खरिददर १६० रुपैयाँ ८७ पैसा र बिक्रीकर १६१ रुपैयाँ ७० पैसा रहेको छ । 

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६९ पैसा रहेको छ।  
विदेशी मुद्राको विनिमयदर विस्तृतमाः 

Currency Unit Buy Sell

USD (U.S. Dollar)

1 116.52 117.12

EUR (European Euro)

1 139.10 139.82

GBP (UK Pound Sterling)

1 160.87 161.70

CHF (Swiss Franc)

1 125.40 126.04

AUD (Australian Dollar)

1 89.34 89.80

CAD (Canadian Dollar)

1 91.68 92.15

SGD (Singapore Dollar)

1 86.90 87.35

JPY (Japanese Yen)

10 10.74 10.79

CNY (Chinese Yuan)

1 17.97 18.06

SAR (Saudi Arabian Riyal)

1 31.06 31.22

QAR (Qatari Riyal)

1 31.53 31.69

THB (Thai Baht)

1 3.82 3.84

AED (UAE Dirham)

1 31.72 31.89

MYR (Malaysian Ringgit)

1 28.60 28.75

KRW (South Korean Won)

100 10.32 10.37

SEK (Swedish Kroner)

1 13.66 13.74

DKK (Danish Kroner)

1 18.71 18.80

HKD (Hong Kong Dollar)

1 15.01 15.08

KWD (Kuwaity Dinar)

1 384.41 386.39

BHD (Bahrain Dinar)

1 308.94 310.54

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप