ad
केन्द्रीय संस्करण

कमेडी च्याम्पियन पावरबाइ क्याटेगोरीमा डिसहोम अनुबन्धित

person explore access_timeफागुन २२, २०७७ chat_bubble_outline0

लोकप्रिय शो कमेडी च्याम्पियन सिजन–२ को आधिकारिक पावरबाइ क्याटोगारीमा टेलिभिजन सेवा प्रदायक डिसहोम अनुबन्धित भएको छ ।
 शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डिसहोम फाइबर नेट एसोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको कम्पनीले जनाएको छ । 

 यो कार्यक्रमको पहिलो विजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.