शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कमेडी च्याम्पियन पावरबाइ क्याटेगोरीमा डिसहोम अनुबन्धित

शनिबार, २२ फागुन २०७७, १४ : १३
शनिबार, २२ फागुन २०७७

लोकप्रिय शो कमेडी च्याम्पियन सिजन–२ को आधिकारिक पावरबाइ क्याटोगारीमा टेलिभिजन सेवा प्रदायक डिसहोम अनुबन्धित भएको छ ।
 शुक्रबार र शनिबार बेलुका ९–१० बजे कान्तिपुर टिभीमा प्रशारण हुने यो कार्यक्रममा डिसहोम फाइबर नेट एसोसिएट स्पोन्सरको रुपमा अनुबन्धित भएको कम्पनीले जनाएको छ । 

 यो कार्यक्रमको पहिलो विजेताले नगद २५ लाख र एउटा कार पाउने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप