ad
केन्द्रीय संस्करण

सहिदहरुको सम्झनामा दीप प्रज्वलन (तस्वीरमा हेर्नुस् )

person explore access_timeफागुन २१, २०७७ chat_bubble_outline0

काठमाडौं । सहिदहरुको सम्झनामा काठमाडौको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।  जनयुद्धका क्रममा भएका सहिदहरुको सम्झनामा सहिद तथा वेपत्ता योद्धा सन्तति फाउन्डेसनको आयोजनामा दीप प्रज्वलन गरिएको हो । 

उक्त कार्यक्रममा नेकपाका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा लगायतको सहभागिता रहेको थियो । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा २०५२ सालदेखि २०६२ सम्म भएको दश वर्षको सशस्त्र जनयुद्धमा हज्जारौंले शहादत्त प्राप्त गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.