निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको ५ पेजको पत्र: आधिकारिकता विवाद छिटो निरुपण होस् (पत्रसहित)
शुक्रबार, २१ फागुन २०७७, १६ : ५७
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शिघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । बुझाउन उक्त पक्षका नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।
ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरुलाई पार्टी विधानअनुसार गरेको कारवाही , विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन् ।
यस्तो छ पत्र :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा