शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रविण र एलिनाको ‘फूल राम्रो’ सार्वजनिक

शुक्रबार, २१ फागुन २०७७, ११ : १८
शुक्रबार, २१ फागुन २०७७

काठमाडौंँ । अभिनेता आकाश श्रेष्ठ र मोडल सम्झना खत्रीको अभिनय रहेको म्युजिक भिडियो ‘फूल राम्रो’ सार्वजनिक गरिएको छ । भिडिपयोमादुबैको रोमान्स सुहाउदो देख्न सकिन्छ । 

गायक प्रविण बेडवाल र गायिका एलिना चौहान स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, संगीत र सुनिल परियारको एरेन्ज रहेको छ । 

भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन् । जसमा बुद्ध थापा छायाँकन, रुपेश खड्काको सम्पादन छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप