बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘यस्तो माया’मा पल र उषाको प्रेम

शुक्रबार, २१ फागुन २०७७, १० : ४५
शुक्रबार, २१ फागुन २०७७

काठमाडौंँ ।गायक प्रताप दास र गायिका वेनिशा पौडेलको स्वर रहेको गीत ‘यस्तो माया’ सार्वजनिक गरिएको छ ।  गीतमा नीशा शर्मा अर्यालको शब्द, दीपक शर्माको संगीत रहेको छ । 

प्रेमी–प्रेमिकावीचको अथाहा प्रेम र समर्पण पेस गरेको गीतको भिडियोमा अभिनेता पल शाह र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । 

यूवा–यूवती वीचको प्रेम, बिहे, सन्तानको चाहना र विदेशीनुको कथा पस्किएको भिडियोमा विधान कार्कीले निर्देशन गरेका हुन् । 

भिडियोमा उत्सव दाहालको छायाँकन, विकास दाहालको सम्पादन रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप