बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओली चिडियाखानामा, २० तस्बिरमा हेरौं

बुधबार, १९ फागुन २०७७, १८ : १८
बुधबार, १९ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार ललितपुरको जाउलाखेलस्थित चिडियाखानाको अवलोकन गरेका छन् । पत्नी राधिका शाक्यसहित चिडियाखाना पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ राखिएका जनावरहरुको अवलोकन गरेका गरेका थिए । उनी मनोरञ्जनका लागि राखिएको ट्रलीमा समेत चढेका थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप