बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मुटुभरीको माया’ मा प्रकाश र आभाको रोमान्स

बुधबार, १९ फागुन २०७७, १७ : ५९
बुधबार, १९ फागुन २०७७

काठमाडौं । गायक राजु केसी र गायिका रीना केसीको  अभिनय रहेको लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक लय, शब्द शिव हमालको रहेको गीतमा एरेन्ज अर्जुन थापाले गरेका हुन् ।

गीतको भिडियोसमेत बनेको छ । जसमा प्रकाश सपुत र आभा थापाको रोमान्स देख्न सकिन्छ ।  अमोन रानाको नृत्य, सुशील डाँगीको छायाँकन रहेको भिडियो अर्जुन थापाले निर्देशन गरेका हुन् । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले टिमलाई शुभकामना दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप