शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विप्लव समूहसँगको दोस्रो चरणको वार्ता निष्कर्ष नजिक पुगेको सरकारको दाबी

बुधबार, १९ फागुन २०७७, १७ : ५१
बुधबार, १९ फागुन २०७७

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द विप्लव समूहबीच दोस्रो चरणको वार्ता सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सरकार र विप्लव समूहका प्रतिनिधि बीचका बैठक सकारात्मक रुपमा सम्मान भएको हो । सरकारी वार्ता टोलीका सदस्य डा.राजन भट्टराईले दोस्रो चरणको बैठक सम्पन्न  भएको बताए ।

उनले भने, ‘नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव) ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत रह्यो । दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप