बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीले राजीनामा नदिएको भन्दै प्रचण्ड–नेपाल समूहद्वारा निन्दा

बुधबार, १९ फागुन २०७७, १५ : २९
बुधबार, १९ फागुन २०७७

काठमाडौं ।  नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः राजीनामा माग गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा बहुमत केन्द्रीय समिति सदस्य सहभागी बैठकले ओलीको पुनः राजीनामा माग गर्दै सर्वोच्च अदालतको फैसला लगत्तै ओलीले राजीनामा दिनुपर्नेमा अटेर गरिरहेकाले बैठकले निन्दा गरेको नेता भीम रावलले जानकारी दिए । 

बैठकले ओलीको कदम असंवैधानिक भएको ठहर भइसकेकाले मुल पार्टी आफूहरु नै रहेकाले सबैलाई पार्टीको काममा सक्रिय हुन पनि आग्रहको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप