वसन्तपुरमा जब स्वास्थ्यकर्मीहरु एक्कासि नृत्य गर्न थाले...(फोटोफिचर)
बुधबार, १९ फागुन २०७७, १४ : ५६
काठमाडौं । विश्व श्रवण दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएर जनचेतनामूलक नृत्य प्रस्तुत गरेका छन् । फ्लास मब बनेर स्वास्थ्यकर्मीहरु एक्कासि सडकमा निस्किएका थिए । विश्व श्रवण दिवसका अवसरमा जनचेतना फैलाउने उद्देश्यले काठमाडौंको वसन्तपुरमा उनीहरुको रोमाञ्चक नृत्य देख्न सकिन्थ्यो । मार्च ३ मा विश्व श्रवण दिवस मनाउने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार सुहाङ नेम्वाङले गरे मतदान
-
मन्त्री परिवर्तनको असर : पूर्वाधार विकास कार्यालय गौरमा तालाबन्दी
-
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान
-
इलाम–२ उपनिर्वाचनको लागि मतदान सुरु
-
सबैभन्दा प्रदूषित सहरमा काठमाडौँ यथावत्
-
४२ छक्का, ५२३ रन : कोलकाता भर्सेस पञ्जाबमा कस्ता–कस्ता कीर्तिमान बने ?