मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

वसन्तपुरमा जब स्वास्थ्यकर्मीहरु एक्कासि नृत्य गर्न थाले...(फोटोफिचर)

बुधबार, १९ फागुन २०७७, १४ : ५६
बुधबार, १९ फागुन २०७७

काठमाडौं । विश्व श्रवण दिवसको अवसरमा स्वास्थ्यकर्मीहरु सडकमा उत्रिएर जनचेतनामूलक नृत्य प्रस्तुत गरेका छन् । फ्लास मब बनेर स्वास्थ्यकर्मीहरु एक्कासि सडकमा निस्किएका थिए ।  विश्व श्रवण दिवसका अवसरमा जनचेतना फैलाउने उद्देश्यले काठमाडौंको वसन्तपुरमा उनीहरुको रोमाञ्चक नृत्य देख्न सकिन्थ्यो । मार्च ३ मा विश्व श्रवण दिवस मनाउने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप