शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बुधबार, १९ फागुन २०७७, १४ : ३५
बुधबार, १९ फागुन २०७७

प्रभु बैंकले झापाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । सो काउन्टरको मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच उद्घाटन गरे ।  
प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटीएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ । 

                               
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप