दैलेखमा सेनाले हाफ म्याराथुनको आयोजना गर्दै
बुधबार, १९ फागुन २०७७, १२ : ५७
काठमाडौं । दैलेखमा नेपाली सेनाले हाफ म्याराथन दौड सञ्चालन गर्ने भएको छ । दैलेखस्थित इन्द्रदल गुल्मको आयोजना फागुण १५ गतेदेखि हाफ म्याराथन सञ्चालन हुने भएको हो । खेल जिल्लाको काँडाचौरदेखि ऐतिहासिक कोतगढी सम्म सञ्चालन हुने जनाइएको छ ।
जसमा २१ किलोमिटर खुल्ला हाफ म्यारथन तथा दैलेख जिल्लास्थित सरकारी कार्यालय (सुरक्षा फौजका सदस्यहरु बाहेक) का कर्मचारी तथा जिल्लावासीहरुलाई समावेश गराई जिल्लागत ५ किलोमिटर दौड प्रतियोगिता सञ्चालन हुने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कोनको बुढानीलकण्ठ जग्गा विवादमा जिल्ला अदालतले मगायो प्रमाण र लिखित जवाफ
-
वर्ल्डलिंक कम्युनिकेसनले पायो नयाँ लाइसेन्स
-
सेवा निवृत्त लेफ्टिनेन्ट जनरललाई ट्रम्पले बनाए युक्रेन–रुसको विशेष दूत
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
बिना अपराधमा २७ वर्ष जेल बस्ने पुरुषलाई दिइयो १७ करोड ६० लाख रुपैयाँ
-
ट्रम्पको मन्त्रीपरिषदमा मनोनीत सदस्यलाई बम हान्ने धम्की