शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्वदेश फर्किए डा.बावुराम भट्टराई

मङ्गलबार, १८ फागुन २०७७, १७ : ५५
मङ्गलबार, १८ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई स्वदेश फर्किएका छन् ।  उपचारका लागि भारतको नयाँ दिल्ली गएका उनी उपचारपछि स्वदेश फर्किएका हुन् । 

न्यूरो इन्डोक्राइन्डको ट्युमरमा क्यान्सर भएको शंकापछि उनी स्वास्थ्य परिक्षण तथा उपचारका लागि भारत पुगेका थिए ।  ट्युमरमा क्यान्सर नभएको पुष्टि भएपछि उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जनाइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप