शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको खोप उपलब्ध गराउने

सोमबार, १७ फागुन २०७७, २३ : २८
सोमबार, १७ फागुन २०७७

काठमाडौं । चीनले नेपाललाई थप ३ लाख डोज कोरोना विरुद्धको (कोभिड–१९) खोप उपलव्ध गराउने भएको छ । सोमबार काठमाडौंस्थित चिनियाँ राजदूतवासले एक सूचना जारी गरी सो कुराको जानकारी दिएको हो । 

यसअघि पाँच लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले योसँगै अब नेपाललाई ८ लाख सिनोफार्म खोप उपलब्ध गराउँदैछ । सिनोफार्मलाई यसअघि नै नेपाल सरकारले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप