काँग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना
सोमबार, १७ फागुन २०७७, २१ : ०१
काठमाडौं । नेपाली काँग्रेस नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन्। उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागौले जानकारी दिए ।
आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको लक्ष्यसहित अघि बढेको छ : प्रधानमन्त्री
-
बालेनप्रति संकेत गर्दै ओलीले भने– डोजरले समस्या समाधान हुँदैन
-
आन्दोलनमा १ हजार ३०० विद्यार्थी पक्राउ
-
गुलसन पनि १९ रन बनाउँदै आउट भए
-
१९ रन बनाउँदै आउट भए दीपेन्द्र ऐरी
-
नेप्से सूचक ७ अंकले घट्यो, तीन लघुवित्तको मूल्यमा सर्किट