ad
केन्द्रीय संस्करण

काँग्रेस नेता गोपालमान श्रेष्ठ अस्पताल भर्ना

person explore access_timeफागुन १७, २०७७ chat_bubble_outline0

काठमाडौं । नेपाली काँग्रेस नेता तथा संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठ अस्पताल भर्ना भएका छन्।  उनलाई सास फेर्न समस्या भएपछि नर्भिक अस्पताल भर्ना गरिएको उनका सहयोगी सुयोग चापागौले जानकारी दिए ।

आइतबार सीसीयुमा भर्ना भएको उनको सोमबार स्वास्थ्यमा केही सुधार देखिएपछि सामान्य बेडमा सारिएको छ । श्रेष्ठको उपचारमा कार्डियोलोजिष्ट डा जेपी जैसवाल संलग्न  छन् । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.