ad
केन्द्रीय संस्करण

सत्यराजको ‘म बाँच्नुको’ सार्वजनिक

person explore access_timeफागुन १६, २०७७ chat_bubble_outline0

काठमाडौँ । गायक सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको’ सार्वजनिक भएको छ । गीतमा आचार्यलाई वसन्त प्रकृतिले स्वरमा साथ दिएकी छन् । शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापाको अभिनय देख्न सकिन्छ । 

अंकित बासु र आयान खड्काको संयुक्त निर्देशन रहेको भिडियोमा आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ । भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.