शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सत्यराजको ‘म बाँच्नुको’ सार्वजनिक

आइतबार, १६ फागुन २०७७, १९ : १७
आइतबार, १६ फागुन २०७७

काठमाडौँ । गायक सत्यराज आचार्यको नयाँ गीत ‘म बाँच्नुको’ सार्वजनिक भएको छ । गीतमा आचार्यलाई वसन्त प्रकृतिले स्वरमा साथ दिएकी छन् । शब्द तथा संगीत दुर्गाप्रसाद आचार्यको रहेको गीतमा रङ्गकर्मी मिलन कार्की र रक्षा थापाको अभिनय देख्न सकिन्छ । 

अंकित बासु र आयान खड्काको संयुक्त निर्देशन रहेको भिडियोमा आल्मा खतिवडा, सुचित्रा उप्रेती, क्रिजन महतको पनि अभिनय देख्न सकिन्छ । भिडियोलाई आदित्य बस्नेत र सौगात मानसिंह बस्नेतले खिचेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप