शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याजदरको सीमा नाघ्ने बैंकका सीईओलाई राष्ट्र बैंकले कारबाही गर्ने

आइतबार, १६ फागुन २०७७, १७ : १५
आइतबार, १६ फागुन २०७७

बैंक तथा वित्तीय संस्थाले ब्याजदरको सीमा उल्लंघन गरे सिधै प्रमुख कार्यकारी अधिकृत (सीईओ) कारबाहीको भागीदार हुनुपर्ने भएको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार एकीकृत निर्देशिकाको संशोधन गर्दै यो व्यवस्था थप गरेको छ । कुनै महिनामा ब्याजदर अन्तरको सीमा नाघेमा सोही त्रैमाससम्मा सीमाभित्र ल्याउनु पर्नेछ । 
 यदि नल्याए ब्याजदर उल्लंघन गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक तथा सीईओ कारबाहीको भागीदार हुने राष्ट्र बैंकले भनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप