ad
केन्द्रीय संस्करण

महानगरको आँगनमा ‘सम्पदा मास्ने भूत भगाऔं’ भन्दै घेराउ (फोटोफिचर)

person explore access_timeफागुन १६, २०७७ chat_bubble_outline0
फोटोः सुवास श्रेष्ठ

सम्पदा जोगाउने अभियानमा लागेका विभिन्न अभियन्ताहरुले विभिन्न माग राख्दै काठमाडौँ महानगरपालिका घेराउ गरेका छन् । 
आइतबार उनीहरुले काठमाडौं महानगरपालिकाको मुल गेटमा विभिन्न मागसहित प्रदर्शनसहित घेराउ गरेका हुन् । महानगर घेराउ अभियानमा लागेका अभियन्ताहरु ‘सम्पदा मास्ने भूत भगाऔैं, कमल पोखरी जोगाऔं, मातृ भाषा प्रयोग गर्न पाउने संवैधानिक मौलिक अधिकार सुनिश्चित गर, राज्य संयन्त्रका अंगहरूको दुरुपयोग बन्द गर’ लगायतका नारा लगाएका थिए ।  

 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.