
ADVERTISEMENT
महानगरको आँगनमा ‘सम्पदा मास्ने भूत भगाऔं’ भन्दै घेराउ (फोटोफिचर)

फोटोः सुवास श्रेष्ठ
सम्पदा जोगाउने अभियानमा लागेका विभिन्न अभियन्ताहरुले विभिन्न माग राख्दै काठमाडौँ महानगरपालिका घेराउ गरेका छन् ।
आइतबार उनीहरुले काठमाडौं महानगरपालिकाको मुल गेटमा विभिन्न मागसहित प्रदर्शनसहित घेराउ गरेका हुन् । महानगर घेराउ अभियानमा लागेका अभियन्ताहरु ‘सम्पदा मास्ने भूत भगाऔैं, कमल पोखरी जोगाऔं, मातृ भाषा प्रयोग गर्न पाउने संवैधानिक मौलिक अधिकार सुनिश्चित गर, राज्य संयन्त्रका अंगहरूको दुरुपयोग बन्द गर’ लगायतका नारा लगाएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ