ad
केन्द्रीय संस्करण

काँग्रेसले सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न सुहाउँदैन: शेखर कोइराला

person explore access_timeफागुन १५, २०७७ chat_bubble_outline0

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले काँग्रेसले यतिबेला सरकारमा जाने बेमौसमी कुरा गरेर हिँड्न नसुहाउने बताएका छन्।

"जनताले हामीलाई ५ वर्ष प्रतिपक्षमा बस्ने म्यान्डेट दिएका छन" नेपाल निजामती कर्मचारी युनियन संघ मोरङले विराटनगरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भने "सिंगो पार्टी पङ्ती यतिबेला महाधिवेशनमा केन्द्रित हुनुको विकल्प छैन।"

डा कोइरालाले नेकपा अझै विभाजन भै नसकेकाले कांग्रेस पर्ख र हेर को रणनीतिमा रहनुपर्नेमा जोड दिए। "अहिले नै नेकपाको एउटा समूहलाई बोकेर हिड्न सकिन्न" उनले भने। डा कोइरालाले सरकारले विचारका आधारमा लोकतन्त्र पक्षधर कर्मचारीहरुलाई दु:ख नदिन सरकारलाई चेतावनी दिए।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.