ऋतिकले आफूविरुद्ध बयान दिने भएपछि कंगनाले भनिन्, 'म कहाँबाट कहाँ पुगेँ, मेरो मूर्ख पूर्वप्रेमी...'
शनिबार, १५ फागुन २०७७, १० : २४
बलिउड उद्योगका अभिनेता तथा अभिनेत्री कंगना रनौत र ऋतिक रोशनबीचको विवाद फेरि चर्चामा आएको छ ।
कंगनाको मेलबाट १०० वटाभन्दा बढी मेल पठाएको विषयमा उत्पन्न भएको विवाद अझैसम्म विना निष्कर्ष विवादमा नै अल्झिरहेको छ ।
त्यसैसन्दर्भमा आज ऋतिक रोशनले आफ्नो बयान दिने भएका छन् । उनले मुम्बई प्रहरीको क्रिमिनल इन्टेलिजेन्स युनिटलाई आफ्नो बयान दिनेछन् ।
ऋतिकले बयान दिने भएपछि कंगनाले भनिन्, 'दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । मेरो मुर्ख पूर्व प्रेमी अहिले पनि त्यही समयमा अड्किरहेको छ जहाँ त्यो समय फेरि फर्किएर जान सक्दैन ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी बजेटमार्फत के चाहन्छन् पर्यटन व्यवसायी ?
-
लुम्बिनी प्रदेशमा भागबण्डा मिलाउन दुई मन्त्रालय थपियो
-
चिया निर्यातमा भारतीय अवरोध हट्यो
-
महिनाभर रोटी, भात र पाउरोटी खाएन भने शरीरमा के हुन्छ ?
-
फिलिपिन्समा चरम गर्मीका कारण ६ जनाको मृत्यु
-
ललितपुर महानगरद्वारा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक परीक्षण सुरु