बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा बैठक फागुन २३ गते बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय

शुक्रबार, १४ फागुन २०७७, १९ : ४२
शुक्रबार, १४ फागुन २०७७

काठमाडौं । सरकारले प्रतिनिधिसभा बैठक फागुन २३ बोलाउन राष्ट्रपति सिफारिस गर्ने निर्णय गरेको छ।  शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।

सर्वोच्च अदालतको आदेश अनुसार सो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप